कलो चोली र निलो सारीमा जब कुन्ती मोक्तन स्टेजमा उत्रिन दीपेन्द्र स्मृति खेल मैदान पथरी मोरङमा उपस्थित हजारै दर्शकले ठूलो आवाजले स्वागत गरे मोक्तानलाई ।
दर्शकलाई स्वागत सगै गीत गाउन पूर्ब मोक्तानले पनि अरु कलाकार झै सुपानेट झुल भित्र सुतेर मलेरियाबाट बच्न श्रोतालाई शन्देस दिइन ।
यति भनिसकेर जब मोक्तानले आफ्नो चर्चित गीत ुभन्छन कोही जिन्दगी यो… बोलको गीत शूरु गरिन संगीतिक आनन्दले रमाइरहेका दर्शकको ठूलै साथ पाए । मोक्तान सगै मैदानमा रहेका केटाकेटी देखि बृधबद्धा समेतले स्वरमा स्वर खापेर मोक्तानलाई साथ दिइरहेका देखिन्थे । देस्रो गीत प्रस्तुत गर्नु पूर्ब मोक्तानले ड्यासमा आसिन अतिथिहरुलाई समेत नाच्न अनुरोध गरेपछि कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकहरुले ुमाथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई… संगै नचाएका थिए ।
कार्यक्रम उद्घोषिका पूर्व नेपाल सुन्दरी सुगरिका केसी र टेलिभिजनमा पवनकली कार्यक्रम साचालिका मान्पि घोषको आकर्षक उद्घोषण भएको मलेरिया बिरुद्धको संगीतिक कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बूले ुमैले त्यै भएर मन पराको… र ुढल्क्यो ढल्क्यो जीवन मेरो… गीतहरुले दर्शकलाई नचाएका थिए ।
गायिका नलिना चित्रकारले ुपानी पानी भयो मेरै मनपनि… ुचाहिन्दैन हिरा र मोती…। गीत प्रस्तुत गरि उपस्थित दर्शकको मन जित्न सफल भएका थिए ।
ुकिटनासक झुल प्रयोग गरौं र मलेरियाबाट बचौंु भन्ने मुल नाराको साथ भएको सांगीतिक कार्यक्रममा गायिका रिमा गुरुङ्गले समेत गीत प्रस्तुत गरेका थिए भने हास्य कलाकार सुरेन्द्र केसीमुलाको सागले औलो सम्बन्धि बिभिन्न मानोराजनात्मक मुक्तक तथा प्रहसन प्रस्तुत गरेर दर्शकलाई झनै आनन्दित बनाएका थिए ।
मच्छेड विरुद्धको औषधि युक्त सुपानेट झुल प्रयोगको जानकारी दिने उदेश्यले सुक्रबार आयोजित सांगीतिक कार्यक्रममा कलाकारहरु मार्फत औलो रोगबाट बच्ने उपय र लक्षणहरुको बरेमा समेत जानकारी दिइएको थियो ।
ग्लोबल फन्टको सहयोगमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मच्छेडद्वारा सर्ने औलो रोगको उच्च जोखिम भएको पथरीमा केही समयपछि निशूल्क सुपानेट झुल वितरण गर्ने भएको छ । कार्यक्रम झुल वितरणमा सकि्रय रहेको राष्ट्रिय मनव कल्याण परिषद मोरङले आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला विकाश समितिको स्थानीय विकाश अधिकारी पशुपति पोखरेल कार्यक्रम सफताको शुभकामना र परिषदको केन्द्रीय सदस्य राजेश श्रेष्ठ र पथरी उपस्वास्थ्य चौकीको प्रमुख मुरारी आचार्यले कार्यक्रममा बितरणहुन लागेको झुलको बारेमा जानकारी दिएका थिए ।
एनोशिल्प भन्ने पोथी लामखुट्टेबाट सर्ने औलो रोगको उच्च जोखिम रहेको देशको १३ वटा जिल्ला मध्ये मोरङको ६ वटा गाविसमा सुपानेट झुल निशूल्क वितरण भइरहेको परिषदको मोरङ जिल्ला संयोजक मनकुमार गुरुङले बताएको छ । जस मध्ये उर्लाबारी र इटहरामा यस अघिनै बितरण भइसकेको को र पथरीमा बितरणको अन्तिम चरणमा पुगेको छ । पाँच बर्ष माथिएको प्रत्येक दुइजना सदस्य बराबर एउटा झुल बितरणहुने परिषदले जनाएको छ ।