Thursday, September 1, 2011

विनोद छानिए ुटप-६ुमा विनोदलाई भोट



मोरङ पथरीलाई संगीतिक कर्म थलो बनाउदै आएको विनोद राई गायनमा नयाँ प्रतिभाको खोजी गर्ने उदेश्यले रिदम नेपालद्वारा आयोजित ुसुर स्व्ाार र संगीत श्री रिद्धीसिद्धी सिङ्गिङ आइकोन नेपालु को ुटप-६ुमा फग्न सफल भएका छन् ।
देशभरका १२ हजार प्रतिष्प्रदिलाई उछिन्दै विनोद ुटप-६ुमा फग्न सफल भएकाहुन् । रिअलिटी शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार साढे ९ बजे प्रशारणहुदै आएको छ । अडिसन पिआनो जज र आइडल सिङ्गर सहित बिभिन्न चरण पार गर्दै ुटप-६ुमा फगेका हुन् । प्रतियोगिताको टप-१० चरणदेखि मोवाइल एस।एम।एस।भोटिङ्गलाई समेत आधार मान्ने भएकोले दर्शकको भोटपाए सिङ्गिङ आइकोन बन्नेमा आफू विस्वास्थ रहेको राईले बताउदै आएका छन् ।
मंगलबार अपरान्ह काठमाडौमा भएको प्रतिष्प्रदामा २० बर्षिय युवा प्रतिभा विनोदले दीपक लिम्बूको ुमैले त्यही भएर मन पराको… बोलको गीत गाएर निर्णायक र उपस्थिात दर्शकको मन जितेका थिए । यस अघिको प्रदर्शनमा नारायन गोपालको ुसाउनको झरी… बोलको गीत गरेर टप-७ मा आएका थिए । कार्यक्रमको टिका भण्डारी र मनोज राजले नियमित निर्णयकको भुमिका खेलिरहेका छन् । विनोदसँगै मोरङको उर्लाबारीको निशान भट्टराई झापाका अनिश श्रेष्ठ कमल रसाइली काठमाडौंको प्रज्ञा श्री बिश्वकर्मा सुर्खेतकी सुम्निमा िसंह पनि टप ६ मा पुगेका छन् । पछिल्लो प्रतिष्प्रदामा काठमाडौँका राजु तामाङ बाहिरीएका छन् ।

इलामको लुम्दे-३ मा जन्मिएर पथरीलाई सांगीतिक विकासको थलो बनाउदै आएका राई पथरीको पूर्वााचल संगीतालयका डिप्लोमा लेवलको संगीत विद्यार्थी हुन् । काठमाडौमा गायन प्रतियोगितामा भिडिरहेका राईलाई पूर्वााचल संगीतालयको साचालक संगीतकार अबोध पन्धाकले गीत छानौटदेखि लिएर प्रचारप्रशार लगायतका हरकुरामा सहयोग गरिरहेका छन् ।
प्रतियोगिताको ुटप-१०ुमा फगेपछि पूर्वको सुनसरीको धरान इटहरी मोरङको विराटनगर बेलबारी पथरी उर्लाबारी झापाको दमक विर्तामोट इलामको फिक्कल इलामा बजार पाँचथरको राँके लगायतका स्थानमा मोवाइल कन्सर्ट लिएर ुपूर्वााचल भिजिटु गरेका विनोद राईले हप्तामा १९ हजारभन्दा बढी एस।एम।एस।भोट पाइरहेका छन् ।
गीतसंगीतमा कडा मिहिनेत गरिरहेका राईले फोन मार्फत भने ुतपाईको भोट पाए म आइकोन बन्ने निश्चित छु ।ु ुतपाईको भोटले एउटा प्रतिभा फूल्ने अवसर पाउनेछ ल्पिज भोट गरिदिनुहोला ।ु विनोदलाई भोट गर्न चाहने संगीत प्रेमी दर्शकहरुले जुनसुकै मोवाइल नम्बरबाट म्यासेज बक्समा गई कष्कउबअभश्रदष्लयम टायप गरी ३२६४ मा एसएमएस गरिए विनोदले भोट पाउनेछ । आउने बिहिबारहुने टप-५ को प्रतिष्प्रदाको लागि भोटिङ्ग खुल्ला रहेको छ ।
कार्यक्रम हेरेर देशभरबाट भोट आइरहेपनि विनोदले पूर्वको धरान धनकुटा इटहरी विराटनगर बेलबारी पथरी दमक विर्तामोड इलाम पाँचथर र उदयपुरको गाइघटबाट विशेष भोट पाउने आसा गरेको बताए ।
विनोदलाई ुटप-१ु बनाउन पूर्वााचल संगीतालयको झापा इलाम पाँचथर लगायतका स्थानमा रहेका आधा दर्शन शाखाहरु प्रचारप्रशारमा जुटिरहेको संगीतालयका प्रमुख अबोध पन्धाकले बताए ।
मोरङ पथरीको पाचायत उच्च माविबाट १२ कक्षा पास गरेर झापा दमकको दमक टेक्निकल एजुकेशन फाउण्डेसनमा कम्प्युटर सव ओवरसेयर गरिरहेका बिनोद राईलाई जिताउन यी शैक्षिक सस्थामा अध्ययनरत विद्यार्थीहरु समेत भोटिङ्ग प्रचार गरिरहेका छन् । नव गायक विनोद राई यो प्रतियोगितामा मात्र होइन पूर्वााचलमा हुने गरेको बिभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत दर्शकको राम्रो तालि पाउने गरेका थिए । प्रतियोगितको क्रममा विगत तीन महिनादेखि काठमाडौमा रहेका राईले भ्यालीमाहुने सांगीतिक कार्यक्रममा समेत राम्रो दर्शक ततादै आएका छन् ।
मोरङ पथरीको पाचायत उच्च माविबाट १२ कक्षा पास गरेर झापा दमकको दमक टेक्निकल एजुकेशन फाउण्डेसनमा कम्प्युटर सव ओवरसेयर गरिरहेका बिनोद राई यो प्रतियोगितामा मात्र होइन पूर्वााचलमा हुने गरेको बिभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत दर्शकको राम्रो तालि पाउने गरेका छन् । विनोदसंगै झापाका अनिस श्रेष्ठ कमल रसाइली मोरङका निसान भट्टराई काठमाडौंको राजु तामाङ सुर्खेतकी सुम्निामा िसंह र काठमाडौको प्रज्ञा श्री विश्वकर्मा टप सेभेनमा फगेका छन् । टप टेनबाट टंक दुतराज विषाल न्यौपाने र सुष्मा विक प्रतियोगितादेखि बाहिरिएका छन् । रहरै रहरमा गीत गाउन थालेका बताउने बिनोदले प्रतियोगितामा गीत गाइ सकेर निस्केपछि दर्शकले दिएको हौसला र पूर्वााचल लगायतका देशभरका श्रोताको माया पाउने आशा राख्दै फेरी भन्छन ुमलाई भोट दिनुसु ।

Wednesday, August 3, 2011

कट्टी प्रहारबाट दुई घाइते



मोरङको शनिश्चरे-१ ऐयाबारीमा पुरानो रिसइविबाट सुरु भएको दुई युवा समुहवीच कट्टी प्रहारहुदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले कटुवा पेस्तोल सहित दईवटा बन्दुक सहित अबैध सामानहरु सहित एकजनालाई पक्राउ गरेको छ ।
कट्टी प्रहारबाट शनिश्चरेका २२ बर्षिय दलबहादुर राई र ३५ बर्षिय काजी राई गम्भीर घाइते भएका छन् । टाउको हात कमर लगायतका स्थानमा कट्टी प्रहार भएका दुवै घाइतेको झापा दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी निरीक्षक गणेश बास्तोलाले बताए । घाइते मध्ये एकजना भुटानी शरणार्थी शिविरको भएको बुझिएको छ ।
शनिश्चरे ऐयाबारीको त्रिवेनी चौकका भूफ प्रहरी जवान कृष्ण कार्कीको घरबाट एउटा कटुवा पेस्तोल एक थान लोड गरिएको भरुवा बन्दुक मृगको छाला एक थान भाला खुक्ररी लागू औषध लगायतका सामाग्री नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी नायव निरीक्षक अनुप निरौलाले बताए । झडपमा फगेका प्रहरीलाई अवरोध गर्न खोजेको आरोपमा सोही स्थानको कॄष्णक्रमारी लिम्बू सहितको दुई जनालाई समेत पक्राउ परेका छन् ।
घट्ना बिबरण अनुसार फरानो रिसइविको कारण मंगलबार साँझ शनिश्चरे-१ पशुपति बस्तीमा त्रिवेनी चौकका युवाहरुले प्रगतिटोलका श्याम परियारल्ााई कुटपिट गरेका थिए । त्रिवेनी टोलका ठूलो युवा समूहले लगातार कुटपिट गरेपछि पवित्रटोलका शन्तोष क्तम्सा लिम्बूले छुटाउने प्रयास गरेका थिए । मंगलबार कुटपिटमा परेका श्याम परियार पनि गम्भीर घाइते भएको स्थानीयबासीहरुले बताएका छन् ।
छुटाउने प्रयास गर्दा परियारलाई कुट्ने सुरज कार्की बाबुलि विक प्रकाश लिम्बू बिक्रम धिमाल लगायतले आफूलाई समेत कुटपिट गरेको शन्तोष लिम्बूले बताए ।
सोही विषयलाई लिएर बुधबार अपरान्ह ४ बजे हातमा तरवार कट्टी खुकुरी ढुङ्गा र लाठी लिएका २०-२५ जनाको त्रिवेनी चौकका समूहले नजिकै रहेको पवित्रटोलमा रहेको शन्तोष लिम्बूको घरमा आक्रमण गरेका थिए ।
हतियारधारी ठूलो समुहले आक्रमण गरेपछि शान्तोष लिम्बूको घरमा जम्मा भएर बसेका समूह प्रतिकार नगरी भागेर ज्यान बचाएका थिए । त्रिवेनीचौकका समूहले सन्तोष लिम्बूको घरमा बसेका युवाहरुलाई खेदाएर कट्टी प्रहार गरी दुईजनालाई मरनासन्न बनाएका हुन् ।
हतियारधारी युवाहरुको ठूलो समूह चौक चौकमा खेदाखेद गर्दा ऐयाबारी दिनभर आतंकित बनेका थिए । यसरी चौक चौकमा हतियारी युवाहरु झडपको स्थितिमा भएको प्रहरीलाई जानकारी आएपनि इलाका प्रहरी कार्यालय पथरीमा सवारी साधन गाडी नभएकोले तत्काल त्याहा फग्न नसकेको कारण त्रिवेनीचौकले पवित्रटोलका युवा समूहलाई कट्टी प्रहार गरेर भाग्न भ्याएका थिए ।
इलाका प्रहरी कार्यालय पथरीले इप्रका बेलबारी शसस्त्र प्रहरी बेश क्याम्प शनिश्चरे र सुरक्षा बेश क्याम्प पथरी र संयुक्त प्रहरी बेश क्याम्प शनिश्चरे शिविरका प्रहरीको टोली घट्ना भएको करिव १५ मिनेटपछि त्याहा फगेका थिए । कार्यालयमा सवारी साधन नभएपछि घट्नाको जानकारी पाउनसाथ इप्रका पथरीले छिमेकी प्रहरीको गाडी मगाएका थिए ।
बिभिन्न स्थानबाट प्रहरी मगाएर घट्ना स्थल फगेका इप्रका पथरीको प्रहरी निरीक्षक गणेश बास्तोला र प्रनानी अनुप निरौलाका सकि्रयतामा त्रिबेनीचौकको बिभिन्न घरहरुमा सर्च अनुसन्धान गरेका थिए ।
अनुसन्धानको क्रममा कृष्ण कार्कीको घरबाट अबैध सामान पक्राउ परेको हो । चोरी शिकारीमा प्रयोगहुने उक्त हतियारहरु बेलाबेलामा झगडा तथा लुटपाटमा समेत प्रयोगहुने गरेको स्थानीयबासीले बताएका छन् । करिव सय मिटरको दुरीमा रहेको त्रिवेनी र पवित्र टोलमा यरी घट्ना भएपछि गाउँफरै आतंकित बनेका छन् । स्थानीय राजनैतिक दलका प्रतिनिधि सामाजिक सस्था तथा प्रहरी प्रशासनले घट्नालाई समान्य नबनाए कुनैपनि बेला ठूलो घट्नाहुन सक्ने संभाबना भएको स्थानीयबासीको भनाइ रहेको छ ।

पत्रकार उजुर राईको घरमा आगलागी, सहयोगका लागि अपिल

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजका सदस्य तथा एवीसी टेलिभिजनका
उदयपुर संवाददाता उजुर राईको खोटाङस्थित घरमा आगलागी भएको छ । आज बुधबार
बिहान ११ बजे भएको आगलागीबाट साढे पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति
भएको छ ।
खोटाङ दाम्राङ-८ स्थित घरमा आगलागी हुँदा क्यामेरा ल्यापटप लगायतका
सामानहरु जलेर नष्ट भएको पत्रकार राईले जानकारी गराउनुभएको छ । विद्युत
आपूर्तिमा आएको गडबडीका कारण आगलागी भएको प्रहरीले जनाएको छ । घरमा कोही
नभएका कारण मानवीय क्षति भने भएन ।
घरका खानेकुरा सबै जलेका छन् । भाडावर्तन लत्ताकपडा केही छैन । घर
भग्नावशेषमा परिणत भएको छ । अहिले पत्रकार राईलाई समस्या परेको छ ।
तपाईहरुको सानो सहयोग पनि पत्रकार राईका लागि अहिले महत्वपूर्ण हुनेछ ।
त्यसैले तपाईहरुले सक्दो सहयोग गरिदिनु हुनका लागि अनुरोध छ ।

विराटनगर आदिबासीमा राई निर्वाचित

नेपाल आदिबासी जनजाति महासंघ विराटनगर समन्वय समितिको मंगलबार भएको पहिलो अधिबेसनबाट मिलन राईको अध्यक्षतामा १४ सदस्यिय समिति निर्वाचित भएको छ ।
समितिको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । जम्मा १५ मत खसेकोमा राईले अजेस लिम्बूलाई चार मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित राई पूर्व डीएसपी हुन् ।
समितिको कोषाध्यक्ष पदमा ऋषिकेस चौधरीलाई ६ मतले पराजित गर्दै कल्पना िसंह निर्वाचित भएका हुन् । एक महिना अघि भएको अधिबेसनमा अध्यक्ष र कोषाध्यक्ष पदमा सहमति हुननसकेपछि मंगलबार निर्वाचन भएको महासंघको जिल्ला उपाध्यक्ष बेदेन्द्र श्रेष्ठले बताए ।
समितिको उपाध्यक्षमा लक्ष्मी राजबंशी सचिवमा चिनकाजी मगर सहसचिवमा अरबिन्द कुमार मण्डल यस अघिनै सर्बसहमत चयनहुनु भएको थियो । सदस्यहरुमा गोविन्द कुमार उराउ धनबहादुर थामी देवि धिमाल नरेश कुमार िसंह चन्दन देवान निर्मलकुमार तामाङ िसंहबहादुर सुनुवार गोपाल झजेल र अमृत गुरुङ सर्बसहमतिका आधार चयनहुनु भएको नव निर्वाचित समितिको अध्यक्ष मिलनकुमार राईले बताए

Monday, July 18, 2011

भोट माग्दै घरदैलोमा बिनोद



हजारौं प्रतिष्प्रदीलाई उछिन्दै रिदम नेपालले आयोजना गरेको गायन प्रतियोगिता ुसुर स्व्ाार र संगीत श्री रिद्धीसिद्धी सिङ्गिङ आइकोन नेपालुको ुटप-१०ुमा छानिएपछि मोरङ पथरीका बिनोद राई यतिबेला एसएमएस भोट माग्दै घरदैलो कार्यक्रममा ब्यास्त छन् ।
आफूले संगीत सिकाउदै गरेका बिनोद सिङ्गिङ आइकोन नेपालु को ुटप-१०ुमा फगेपछि आइकोन जिताउन पथरीमा स्थापित पूर्वााचल संगीतालयका साचालक अबोद पन्धाक समेत प्रचारमा जुटेका छन् ।
नेपाल टेलिभिजनको प्रत्येक शनिबार ९ः३० बजे प्रशारणभइरहेको गायन प्रतियोगितामा अडिसन पिआनो जज र आइडल सिङ्गर सहित आठौ चरण पार गर्दै बिनोद उत्कृष्ट १० मा फग्न सफल भएका हुन् ।
इलाम लुम्दे-३ मा जन्मिएर मोरङको पथरीलाई सांगीतिक विकासको प्रमुख थलो बनाउदै आएका बिनोद बैशाख १४ गते झापा दमकमा भएको पहिलॊ छनौट कार्यक्रममा अडिसन पार गर्दै राजधानी काठमाडौ प्रवेश गरेका थिए ।
बिनोदले अडिसन राउण्डमादेखि ुटप-१०ुसम्म आइफग्दा दिनेस गौतमको ुभोली कस्तो पो होला… ुपिउनेहरु… सत्यराज आचार्यको ुजस्ले तिम्लाई… राजेसपायल राईको ुको रुदैन होला… यम बरालको ुबादलुको घुम्टोले…। गोपल योाजनको ुबनेको छ पहराले… भक्तराज आचार्यको ुमुटु जली रहेछ… लगायतका गीतहरु गाएर निर्णायकहरुका मन जित्दै १२ हजार प्रतियोगीलाई पछि पारेर ुटप-१०ुमा फग्न सफल भएका हुन् ।
प्रतियोगिताको एसएमएस भोटिङ्ग राउण्ड सुरु भएकाले बिनोद आºनो टिम सहित भोट माग्दै घरदैलोमा खटिरहेका छन् । प्रतियोगितको बाँकी राउण्ड ५० प्रतिशत एसएमएस भोट र ५० प्रस्क्ततीलाई आधार मान्ने भएपछि आफूले गायन सिक्दै गरेको पूर्वााचल संगीतालयको साथमा भोट मागिरहेका छन् ।
संगीतालयको आयोजनामा आइतबार रिक्सामा कार्यक्रम सम्बन्धि ब्यानर र माइक राखेर बिनोद सहित ३० जनाको टोलीले पथरीमा घरदैलो कार्यक्रम गरेका छन् । समूह मध्ये कोही पर्चा टाँस्न ब्यास्त देखिन्थे भने कोही अपिल बितरण गरिरहेका देखिन्थे । उद्घोषक आशिष लिम्बूले भोट गर्ने तरिका सिकाउदै भनिरहेका थिए ुबिनोदलाई भोट गर्न चाहने संगीत प्रेमी महानुभावहरुले आºनो मोवाइलको म्यासेज बक्समा गई कष् स्पेस द्यष्लयम टायप गरी ३२६४ मा सेन्ट गरिदिनु होला ।ु
संगै हिडेका २० बर्षै युवा गायक बिनोद राईले बिभिन्न चौकमा मिठामिठा गीत सुनाउदै प्रसारण भइरहेको कार्यक्रम हेरेर आफूलाई भोट दिन अनुरोध गरे । दर्शक÷श्रोताको भोट पाए आफू सिङ्गिङ आइकोन बन्नेमा ढुक्क भएको दाबि सहित उने भने ुम तपाई कै कलाकार हुँ जाँहा जाँहा भएपनि भोट गरिदिनुस है ।ु
बिनोदलाई आइकोन जिताउन इलाम झापा मोरङ सुनसरी धनकुटा ताप्लेजुङ्ग पाँचथर तेह्रथुमको बिभिन्न सहरमा मोवाइल कासर्टको तयारी भइरहेको पूर्वााचल संगीतालयका साचालक अबोद पन्धाकले बताए ।
विनोदसंगै पूर्वाबाट ुटप-१०ुमा फग्न सफल गायकहरु झापाका अनिष श्रेष्ठ कमल रसाइली टंक दुतराज विषाल न्यौपाने मोरङका निसान भट्टराई समेत यसैगरी भोट माग्न ब्यास्त छन् ।
ुटप-१०ुमा काठमाडौंको राजु तामाङ सुष्मा विक सुर्खेतकी सुम्निामा िसंह र प्रज्ञा श्री विश्वकर्मा छनौट भएको प्रतियोगिता आयोजक रिदम नेपालका डाइरेक्टर गणेश कार्कीले बताए । प्रतयोगितामा प्रथमहुने गायकलाई पुरस्कार स्वरुप कार र एउटा म्युजिक यल्बममा गाउन दिने कार्कीले बताए ।



बिनोदलाई जिताउन mobile ko massage box ma gaera, binod टायप गरी ३२६४ मा कभलत गरौ ।

अमेरिकामा डक्टर बन्ने शरणार्थी विद्यार्थीको चाहाना



तस्रो राष्ट्र पुनरबास कार्यक्रम अन्तरगत दुई बर्ष अघि अमेरिका फगेर भिजिट भिसामा नेपाल आएका एक शरणार्थी विद्यार्थीले आफू डाक्टर बन्ने लक्षको साथ अध्ययन गरिहेको बताएका छन् । झापाको खुदुनाबारी शरणर्थी शिविर सेक्टर जी १ हट नम्बर १२ का २० बर्षिय विष्णु काफ्ले दुई बर्ष अघि पुनरबास कार्यक्रम अन्तरगत अमेरिका फगेका थिए । शिविर भित्रैबाट प्रथम डिभिजनमा एसएलसी गरेर मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा पढ्दै गरेका काफ्ले दुई बर्ष अघि अमेरिका गएका थिए ।
अमेरिकामा विद्यालय भर्नाहुन भने त्यती सजिनो नहुने काफ्लेले बताए । अत्तराष्ट्रिय आप्राबास संगठन आइ।ओ।एमले इन्टर नेशनल रेस्क्यु अफ एट्लान्टा नामक सस्था मार्फत काफ्ले अमेरिकाको एट्लान्टा जर्जिया फगेका हुन् ।
सो सस्थाले काफ्लेलाई जर्जियाको एउटा काठबाट निर्मित अपार्टमेन्टको एउटा कोठामा फर् याए । जहाँ उनलाई खाना बस्नको ब्यबस्था मिलाइएको थियो । त्याहा फगेको भोलिपल्ट सो ठाउँको बातावरण कोठामा एसी खाना पकाउने ग्यास चलाउने र आगलागी भए बच्ने तरिकाको बारेमा जानकारी दिए ।
अमेरिकामा आफूलाई पढ्ने इच्छा भएपनि त्याहाको बारेमा जानकारी नभएकोले एट्लान्टा फगेको केही हप्ता आफूलाई जिम्मा लिएको सस्थाले दिएको ९० डलरको चेक साटेर बसेको बसेको बताए ।
अमेरिका फगेको केही महिनापछि विरामी भएर उपचारको लागि अस्पतालमाहुदा काठमाडौबाट पढ्न गएका नेपाली विद्यार्थी निपेस बस्नेतसंग भेट भयो । उनलाई आफूले बढ्ने वातावरण बनाई दिन आग्रह गरेको काफ्लेले बताए ।
बस्नेतले केही समयपछि एट्लान्टाका ब्यापारी जोन कोकसंग भेट गराएर उनै ब्यापारीको घरमा बसेर ग्यालो वेल भन्ने विद्यलायमा विज्ञान विषय लिएर बढ्न सुरु गरेको उनले बताए । अहिले सम्पूर्ण पढाई खर्च उनै ब्यापारीले स्पन्चर गर्दै आएको काफ्लेले बताए ।
ुपहिलो दिन विद्यालय जाँदा गोरा शिक्षक र विद्यार्थीहरुले काहाँबाट आएको भन्ने प्रस्न गरे मैले नेपाल भने उत्तर दिएँ तर उनीहरुले नेपाल चिनेनन् ।ु काफ्लेले भने ुमाउण्ट भएरेष्ट भएको देश भनेपछि एस भने ।ु
काफ्लेको बुझाइमा अमेरिकामा एकले अरुलाई सम्मान गर्ने गर्दा रहेछन् । नेपाली समाजमा जस्तो एकले अर्कालाई खसाएर बोल्ने अरुले प्रगती गरेको देखेर डाही गर्ने हुदा रहेनछन् सँधै अरुको प्रसंशा गरेको पाएँ ।
शिक्षक आउदा विद्यार्थीहरु कोही ढल्किरहेका हुन्थै केही सुतेरै सुनिरहेका हुन्थै त कोही एक आपसमा कुरा गरिरहेका हुन्थै । एकले अर्कोलाई किस खानु त्याहाँ नेपालमा हात मिलाए जस्तो रहेछ । सुरुमा कस्तो अनुशासन विनको विद्यार्थीहरु जस्तो लाग्यो । काफ्लेले भने त्याहा विद्यार्थीलाई पनि पुरा प्रजातन्त्र÷स्वतन्त्र हुदा रहेछन् ।
कक्षा कोठामा स्वतन्त्र भएपनि शिक्षकले दैनिक प्राय सबै विषयको होम वर्क दिन्छन् । राति २ बजेसम्म लगाएर पनि होम वर्क गर्नुपर्छ विरामी भएँ भनेर माफी पाइन्दैन् । अमेरिकाको पास मार्क ७२ हो । ९० देखि १०० सम्म ल्याउने परीक्षार्थी राम्रो विद्यार्थीको रुपमा गनिन्छ ।
दैनिक होम वर्कको पनि परीक्षामा नम्बर जोडिन्छ । अमेरिकामा कोही पनि फेलहुदैनन् । बार्षिक होम वर्क र नम्बरको आधारमा विद्यार्थीहरुलाई ग्रडिङ्ग गराएर पास गराउने सिस्टम रहेको काफ्लेले सुनाए । शैक्षिक वातावरण बु७३डठज्ञण्सदै भविश्यमा मेडिकल डक्टर बन्ने उदेश्यका साथ आफू मेहनत गरिहेको उनले बताए । प्राय सबै विद्यार्थी निजी कार लिएर विद्यालय आउछन् । कार कुदाउनु सामान्य कुरा भएकोले आफूलाई पनि घरमालिकले कार दिएको उने बताए ।
दुई बर्षसम्मको अमेरिका बसाइमा त्याहाका नागरिकमा इमान्दारिता र सधै सकारात्मक सोच राख्ने कुरा आफूलाई मन परेको बताए । सौचालयमा पैसा लाग्दैनन् । बाहिर दिसा पिसाप गरे प्रहरीले रसिद दिन्छ ।
प्रहरीसंग नागरिक डराउछन् । प्रहरीको जरिवानामा पर्ने ब्याक्तीलाई सरकारी रोजगारी र ब्यापार गर्न वार घर बनाउन बैंकले लगानी गर्दैनन् । मानिस संधै ब्यास्त हुन्छन् । सडकमा गाडी बाहेक केही हुदैनन् । त्याहाका नागरिक जतिसुकै ब्यास्त भएपनि बैठक विद्यालय र कार्यालयमा समयमा फग्छन् । नगद कसैले बोक्दैनन् । सर्वाजनिक बसमा समेत एटिएम विलिङ्गको ब्यबस्था छ । बसमा कन्डक्टर र खलासीको आवश्यकता छैन् । ठिकठिक स्थानमा फगेपछि बसको ढोका आफै खुल्ने बन्द हुन्छन् ।
१८ बर्ष नाघेका ब्यक्तीलाई विद्यालयमा भर्ना दिदैनन् । १८ बर्ष मुनिका ब्यक्तीलाई चुरोट र २१ बर्ष मुनिकालाई वियर लगायतका मादक पदार्थ प्रतिबन्द भएको आफूले बुझेको काºलेले बताए । शरणार्थीहरुलाई अमेरिका फगेको केही हप्तापछि वर्क परमिट र दुई बर्षपछि गि्रन कार्ड पाउने काºलेले बताए । नेपालबाट मास्टर डिग्री गरेर गएपनि अमेरिकामा इक्युभ्यालेन्ट नगरिदिने भएकोले नेपालको प्रमाणपत्रको कुनै भ्यालु छैन् । त्यसकारण नेपालबाट जुनसुकै विषयमा डिग्री गरेर गएपनि होटल अस्पताल उद्योग लगायतमा मजदुरी गर्नु परेको उनले बताए ।

सबैदलको कमजोरीले शान्ति र संविधान अलपत्रः गगन



उर्लाबारीनेपाली काग्रेसको युवा नेता गगन थापाले दलका नेताहरु आफ्नै दलभित्र गुटबन्दीमा लगेकोले शान्ति र संविधानको काम अघि नबढेको बताउनु भयो ।उर्लाबारी मोरङबाट प्रकाशित निगरानी डटकम दैनिकको आज आयोजित बिमोचन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताउनु भएको हो । एकिकृत माओवादीको घर झगडाको कारण सेना समायोजनको लागि गठन भएको बिषेश समिति र संविधान सभाको बैठक बस्न नसकेको थापाको आरोप थियो । उहाँले संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ्गसंग १५ पटकसम्म भेटेर बैठक राख्न आग्रह गर्दापनि बैठक नभएको उल्लेख गर्दै शान्ति र संविधान निर्माणमा युवाहरुले दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।
सुपि्रम पब्लिकेशन प्राली उर्लाबारीका अध्यक्ष खड्ग फागोको सभापतित्वमा भएको कार्यक्रममा ब्रोड कास्टिकङ्ग एसोसियसनको केन्द्रीय उपाध्यक्ष तथा पाथीभारा एफ।एम।sा प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई नेपाल पत्रकार महासंघ मोरङको सहसचिव केदार चौहान एकिकृत माओवादीको उर्लाबरी इाचार्ज प्रेम घिमिरे एमालेका गंगा बास्तोला नेपाली काग्रेसका उर्लाबारी सभापति बीरवल थापा लगायतले पत्रिका सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाली काग्रेस ९ नम्बर क्षेत्रीय सभापति समेत रहनु भएका खड्ग फागो लगायतका लगानीमा आजैदेखि निगरानी डटकम दैनिक पत्रिका प्रकाशन सुरु भएको हो ।

Monday, July 11, 2011

बिनोदको लागि भोट माग्दै पूर्वााचल



मोरङ पथरीमा बसेर गायन सिकिरहेका २० बर्षिय बिनोद राई रिदम नेपालद्वारा आयोजित ुसुर स्व्ाार र संगीत श्री रिद्धीसिद्धी सिङ्गिङ आइकोन नेपालु को ुटप-१०ुमा फगेपछि बिनोदलाई आइकोन जिताउन पूर्वााचल संगीतालय प्रचारमा जुटेका छन् ।
१२ हजरा प्रतियोगिलाई उछिन्दै बिनोद नेपाल टेलिभिजनको शनिबार ९ः३० बजे प्रशारणभइरहेको गायन प्रतियोगितामा अडिसन पिआनो जज र आइडल सिङ्गर सहित आठौ चरण पार गर्दै उत्कृष्ट १० मा फग्न सफल भएका हुन् ।
इलामको लुम्दे-३ मा जन्मिएर मोरङको पथरीलाई सांगीतिक विकास विकासको मुख्य थलो बनाउदै आएका राई बैशाख १४ गते झापा दमकमा पहिलॊ छनौट कार्यक्रममा अडिसन पार गर्दै राजधानी काठमाडौ प्रवेश गरेका थिए ।
अडिसन राउण्डमा राईले दिनेस गौतमको ुभोली कस्तो पो होला… र सत्यराज आचार्यको ुजस्ले तिम्लाई… बोलको गीत गाएर निर्णाकको मन तिजेका थिए ।
सुरिलो स्वरका धनी विनोदले काठमाडौंमा भएको पहिलो चरणको छनौटमा दिनेश गौतमकै ुपीउने हरु… बोलको गीत प्रस्तुत गरेर ३ सय प्रतिष्प्रदीहरुकोवीचबाट ५० जनामा आफूलाई उभ्याए । ुको रुँदैन होला मनमा सारै चोट परेपछि… बोलको राजेशपायल राईको गीत गाएर एक पछि अर्को चरण पार गर्दै २५ जनामा अघि बढे ।
चौथो चरणमा भएको युगल गायनमा विनोद राईले सुर्खेतकी प्रतिष्प्रदी सुम्निामा िसंहसंग ुआँदिसरी तिम्रो माया… बोलको गीत गाएर २२ जना र यम बरालको ुबदलुको घुम्टोले… बोलको गीत प्रस्तुत गरी १९ जनामा छनौट भए । जज राउण्डमा निर्णायकले दिएको गोपाल योाजनको ुबनेको छ पहराले यो छाती मेरो… बोलको राष्ट्र भक्ती गीत गाएर बिनोदले उपस्थित दर्शक र निर्णयकको मन जिते ।
आइडल सिङ्गर राउण्डमा बिनोदले राजेशपायल राईलाई रोजे र ुतिमिलाई रोजे… त्यसपछि भक्तराज आचार्यको ुमुटु जलिरहे छ… लगायतका मिठा गीतहरुका साथ बिनोद राई यतिवेला ुसिङ्गिङ आइकोनुको ुटप-१०ु मा परेका छन् । < विनोदसंगै झापाका अनिष श्रेष्ठ कमल रसाइली टंक दुतराज विषाल न्यौपाने मोरङका निसान भट्टराई काठमाडौंको राजु तामाङ सुष्मा विक सुर्खेतकी सुम्निामा िसंह र प्रज्ञा श्री विश्वकर्मा टप टेनमा परेका हुन् । मिठा स्वारकै कारण बिनोद टप-१० मा सहज रुपले फगेका छन् । प्रतियोगिताका यतिवेला भोटिङ्ग राउण्डमा प्रवेश गरेको छ । सिङ्गिङ आइकोन बन्न दर्शकको भोटको आवश्यकता पर्छ । त्यसै कारण उनी गायन सिकिरहेको मोरङ पथरी स्थित पूर्वााचल संगीतालय बिनोदलाई आइकोन जिताउन जोडतोडले प्रचार प्रशारमा जुटेका छन् । संगीतिालयको प्रोपाइटर अबोध पन्धाकको नेतृत्वमा ब्यानर पोष्टर ब्रुसर बनाएर चौकचौकमा टाँस्ने र वितरण गर्ने काम भइरहेको छ । विनोदलाई भोट माग्न मोवाइल कासर्ट समेत गर्ने योजना रहेको पन्धाकले बताए । टप-१० मा छनौट भएपछि भोट माग्न पूर्व आएका विनोद आफैपनि यतिबेला मोरङ झापा इलाम सुनसरी लगायतका क्षेत्रमा भोट माग्न हिडिरहेका छन् । आफू अध्ययनरत विद्यालय कलेज र साथिहरुले बिनोदलाई जिताउन प्रचार अभियान सुरु गरेका छन् ।

ुपूर्वााचल संगीतालयुमा गायनमा डिप्लोमा गरिहेका बिनोद दर्शकलाई भोट माग्दै भन्छन ुतपाईलाई मनपर्ने जस्तोसुकै गीत गाउन सक्छु त्यसैले तपाइहरुको भोट पाए सिङ्गिङ आइकोन बन्छु भन्ने आत्मा विस्वास छ ।
विनोद राईलाई भोट गर्न चाहने दर्शकहरुले जुनसुकै मोवाइलबाट म्यासेज बक्समा गई कष्कउबअभश्रदष्लयम टायप गरी ३२६४ मा एसएमएस गरिए उनको सिङ्गिङ आइकोन बन्ने मार्ग खुल्ने छ । विनोद भन्छन् ुकार्यक्रम हेरेर एउटा राम्रो प्रतिभालाई भोट गरिदिनु होला ।मोरङ पथरीको पाचायत उच्च माविबाट १२ कक्षा पास गरेर झापा दमकको दमक टेक्निकल एजुकेशन फाउण्डेसनमा कम्प्युटर सव ओवरसेयर गरिरहेका बिनोद राई यो प्रतियोगितामा मात्र होइन पूर्वााचलमा हुने गरेको बिभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत दर्शकको राम्रो तालि पाउने गरेका छन् ।
रहरै रहरमा गीत गाउन थालेका बताउने बिनोदले प्रतियोगितामा गीत गाइ सकेर निस्केपछि दर्शकले दिएको हौसला र पूर्वााचल लगायतका देशभरका श्रोताको माया पाउने आशा राख्दै फेरी भन्छन ुमलाई भोट दिनुसु ।
प्रस्क्ततीः अर्जुन जम्नेली राई