रक्षामन्त्री बिद्या भण्डारीले बर्तमान सरकार निर्धारित समयमै संविधान बनाउने कुरामा प्रतिबद्ध भएपनि माओवादीले फैलाईरहेको अराजकताले गर्दा समयमा संविधान बन्नेकुरामा संका पैदाहुदै गएको बताउनु भएको छ । मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको नवौं बार्षिक साधारण सभालाई सुक्रबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनु भएको हो ।उहाँले देश संक्रमणकालिन जटिल र कठिन परिस्थितिमा गुजि्ररहेको बताउदै समयमा संविधान नबने देश अनिश्चितता तिर जाने जनाउदै त्यसको सम्पूर्ण जिम्मेवारी एकिकृत माओवादीले लिनुपर्ने बताउनु भयो । मन्त्री भण्डारीले माओवादी सेना लडाकु र वाइं।सी।एल।sाे ब्याबस्थापन नभए सम्म संविधान निर्माण भएपनि कार्यन्वयन हुन नसक्ने बताउदै त्यसका लागि पहिला माओवादीको सेना समायोजन हुनुपर्ने बताउनु भयो ।बहुमत पुर् याएर संसद मार्फत सरकार बनाउने आधारहुदाहुदै माओवादी सडकमा गएको उल्लेख गर्दै सडकमा उप्रुेर २२ दलको समर्थन रहेकॊ कसकार नढल्ने बताउनु भयो । माओवादीले संसदमा महुमत पुर् याउन नसकेपछि नागरिक सर्बोच्चताको नाम लिएर माओवादी सर्बोच्चता खोजिरहेको मन्त्री भण्डारीको बिश्लेसन थियो । बृहत शान्ति सम्झौता प्रति सरकार प्रतिबद्ध भएको टिप्पनि गर्दै बन्द आमहड्ताल र कुटपिट जारी राखेर माओवादीले शान्ति सम्झौता उलंघन गरिरहेको टिप्पनि गर्दै एउटा निरंकुशताको अन्त्य भएकोपनि माओवादी निरंकुशता स्थापितहुन लागेकोले जनताले त्यसो हुन दिन नहुने बताउनु भयो । सरकार जनतालाई परिबर्तनको अनुभूति दिलाउन प्रयासरत रहेपनि माओवादीको करण कठिनाई भइरहेको मन्त्री भण्डारीको आरोप थियो ।देशको समसामयिक राजनैतिक परिस्थितिको बारेमा कुरा गर्छु भनेर सम्पूर्ण दोष माओवादीलाई लगाउनु अघि भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको गैर सरकारी सस्थाहरु मध्ये देशकै नमुनाको रुपमा स्थापितहुदै गएको सस्थालाई सरकारले आवश्यकता अनुसार सहयोग गर्न नसकेको बताउनु भयो ।
प्रतिष्ठानलाई देश विकाशमा महत्वपूर्ण सहयोग गर्ने भूमिकामा पुर् याउन सस्था भित्रहुनेगरेको सामान्य मतभेदको अन्त्य गरी शिमान्तकृत जनतालाई शैक्षिक चेताना उकास्नुपर्छ भन्ने मदन भण्डारीको बिचारलाई आत्मसाथ गर्नुपर्ने मन्त्री भण्डारीको सुझाव थियो प्रतिष्ठानको मंगलबारेमा भएको ६ बिगाहा भन्दा बढी जग्गामा निर्मित ५ वटा पक्की भवनमा बिभिन्न शिप तथा रोजगारमुलक अध्ययत अध्यपन हुदै आएको छ । प्रतिष्ठान क्षेत्र भित्र आगामी चार महिना भित्र आकर्षक पुष्पवाटिका लुकामारी बगैगा सहितको बाल उद्यान मदन भण्डारीको पूर्णकदको शालिक राख्ने मदन भण्डारीले प्रयोग गरेका सम्पूण चिजहरु समेटिएको मदन स्मृति संग्रालय निर्माण गर्ने प्रतिष्ठानका अध्यक्ष गूरुप्रसाद बरालले बताउनु भयो । उहाँले निर्माणहुन लागेको संग्राहलय नेपालकै पहिलो राजनीतिक संग्राहलय हुने दाबि गर्दै योजना राम्रा भएपनि सस्थासंग अबश्यक श्रोत नभएको भन्दै त्यसका लागि स्थानीय जनता सरकार र अन्तराष्ट्रिय सस्थाहरुको सहयोग र सामेली आवश्यतता रहेको बताउनु भयो । सो पुष्पवाटिकाको निर्माण तठा डिजाइनर कलाकार बिक्रम श्री रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । सोही अबसरमा बालबालिकहरुलाई विद्यालय जाने उत्प्रेरण जगाउने उदेश्यले ८५ जना बालबालिकाहरुलाई एउटा स्वीटर र कापि तथा डट बितरण गरिएको थियो । कार्यक्रममा डा। बद्रीविशाल पोखरेलद्वारा लिखित स्रस्टा ध्वस्त सालिक र आहत मनहरु न्ामक निबन्ध संग्रह मन्त्री विद्या भण्डारीको हातबाट बिमोचन गरिएको थियो ।

No comments:
Post a Comment